एलिट क्यापिटलले रिलायबल नेपाल लाईफको सेयर प्रत्याभुति गर्ने
रिलायबल नेपाल लाईफ इन्स्योरेन्सकाे सेयर अण्डरराईटिग एलिट क्यापिटलले गर्ने भएकाे छ । क्यापिटलले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्ने लागेकाे रिलायबलकाे सेयर अण्डरराईटिग गर्ने भएकाे हाे । एलिटले रिलायबलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा रिलायवल लाईफका सिईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका छन् । रिलायबल…