कोरियन प्रविधिको औषधी उद्योग मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग सम्झौता
काठमाडौं। दक्षिण कोरियाको बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले आईपीओ जारी गर्ने भएको छ।कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउन एलिट क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। सम्झौता पत्रमा एलिटका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा. विनोद साहबिच हस्ताक्षर भयो। मिरा बायोटेकको साधारण सभाले कम्पनीलाई…